यस वर्ष आर्थिक वृद्धिदर मध्यमस्तरको हुने अनुमान
यस वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ।
रूसी फौजमा आबद्ध नेपालीको जीवनरक्षार्थ अनशन बसेकाहरूको स्वास्थ्य नाजुक
‘रूसी फौजमा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ का अभियन्ताहरूको स्वास्थ्य अवस्था नाजुक बनेको छ।
सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी, सयभन्दा बढी घर जलेर नष्ट सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।