सहकारी ठगी छानबिनबारे कहाँ अड्कियो कार्यदल?
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यक्षेत्रका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न सकेको छैन।
नदी र वनको ढोका थुनिएपछि बोटे समुदायको बदलिएको बाटो
चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि प्राकृतिक स्रोत उपयोगबाट वञ्चित, नदी र जंगलमा आश्रित बोटे समुदाय जीविकाका लागि माछापालन, पशुपालन र होमस्टे जस्ता आयआर्जनका वैकल्पिक काममा लागेको छ।
सहकारी ठगी प्रकरणले राष्ट्रिय सभा बैठक स्थगित सहकारी ठगी प्रकरणलाई लिएर कांग्रेसले विरोध जनाउँदै आएपछि राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।