HimalKhabar.com :: A Complete Nepali Political News Portal
उपनिर्वाचन : पुरानै दललाई अनुमोदन
उपनिर्वाचन : पुरानै दललाई अनुमोदन
आमनिर्वाचन २०८४ को पूर्व संकेतका रूपमा हेरिएको उपनिर्वाचनमा इलाम र बझाङका मतदाताले पुराना र स्थापित दललाई नै मत दिए।
विश्वकप खेल्ने नेपाली टोली घोषणा
विश्वकप खेल्ने नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ।
TATATATA
फेरि सगरमाथा चढ्दै कीर्तिमानी आरोही कामिरिता सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा फेरि आरोहणमा जान लागेका छन्।
फेरि सगरमाथा चढ्दै कीर्तिमानी आरोही कामिरिता
नेपाल वेस्ट इन्डिजसँग ७६ रनले पराजित
नेपाल वेस्ट इन्डिजसँग ७६ रनले पराजित
हिमाल मिडिया मेलामा माल्दिभ्सका पूर्व राष्ट्रपतिले विद्वत् प्रवचन दिने
हिमाल मिडिया मेलामा माल्दिभ्सका पूर्व राष्ट्रपतिले विद्वत् प्रवचन दिने
डढेलो निभाउँदा घाइते भएका दुवै जनाको मृत्यु
डढेलो निभाउँदा घाइते भएका दुवै जनाको मृत्यु
किर्गिस्तानमा नेपालीहरू अलपत्र, गिरोहको प्रलोभनमा नफस्न दूतावासको आग्रह
किर्गिस्तानमा नेपालीहरू अलपत्र, गिरोहको प्रलोभनमा नफस्न दूतावासको आग्रह
calender_2081calender_2081
राजनीति
वातावरण जोगाउन अदालतका ऐतिहासिक फैसला
वातावरण जोगाउन अदालतका ऐतिहासिक फैसला
सर्वोच्च अदालतले वातावरण संरक्षणका सम्बन्धमा गरेका केही महत्त्वपूर्ण फैसलाले नजीरको भूमिका त खेलेका छन् नै, अन्तर्राष्ट्रिय सन्धिहरू कार्यान्वयन गर्न सरकारलाई बाध्य पनि पारेका छन्।
प्रदेश खबर
हाम्रो सिफारिश
अर्थ
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
संख्यामा ध्यान दिएका कारण नेपाली साहित्यका कतिपय लेखकका पुस्तकहरू कमजोर छन्। मैले फरक विधा र विषयमा लेखेको छु, त्यसैले एकैसाथ धेरै किताब ल्याएकाले गुणस्तर भएन भन्ने नहोला।
अन्तर्वार्ता
लेन्स
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू)