राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएपछि पछिल्लो ६ वर्षमा फस्टाउन थालेको राराको घोडा व्यवसाय पक्की साइकल लेन निर्माणसँगै संकटमा पर्ने व्यवसायीको चिन्ता छ।
क्षयरोग निवारणमा राज्यकै बेवास्ता बाधक
बर्सेनि १७ हजारको ज्यान लिइरहेको क्षयरोग सस्तोमै सहज ढंगले उन्मूलन हुन सक्छ, तर पनि राज्यको प्राथमिकतामा छैन, किनभने यो गरीबलाई लाग्ने रोग हो।
कीर्तिपुर वर्न सेन्टरलाई अमेरिकाबाट एक कराड ३० लाख सहयोग काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लिफ एन्ड वर्न सेन्टरलाई अमेरिका-नेपाल मेडिकल फाउन्डेशनले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।