राप्तीको बगरमा खरबुजा खेती
धान फल्ने खेत बगर बने पनि खरबुजा खेती मार्फतै देउखुरीका किसान घरखर्च चलाउँदै सन्तानको शिक्षादीक्षा समेत धान्दै आएका छन्।
काठमाडौंको असमझदारीले सुदूरपश्चिममा अन्योल
नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूबीच केन्द्रमा देखिएको असमझदारीले सुदूरपश्चिम प्रदेश सभामा अन्योल सिर्जना भएको छ।
जसपा काठमाडौंमा विभाजन, मधेशमा एकढिक्का केन्द्रमा जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भए पनि मधेश प्रदेशमा भने एकढिक्का देखिएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।