उपनिर्वाचन : पुरानै दललाई अनुमोदन
आमनिर्वाचन २०८४ को पूर्व संकेतका रूपमा हेरिएको उपनिर्वाचनमा इलाम र बझाङका मतदाताले पुराना र स्थापित दललाई नै मत दिए।
‘अध्ययन तथा बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र सन्तान क्यानडा पठाउनू’ क्यानडास्थित नेपाली राजदूतावासले अध्ययनका लागि क्यानडा जान चाहने नेपाली विद्यार्थीहरूलाई सचेतना अपनाउन आग्रह गरेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।