संरक्षणकर्मी आचार्यलाई बेलायतको प्रसिद्ध ह्वीट्ली अवार्ड
लाटोकोसेरोको संरक्षणमा काम गर्दै आएका संरक्षणकर्मी राजु आचार्य बेलायती संस्था ह्वीट्ली फन्ड फर नेचरले प्रदान गर्ने पुरस्कारबाट पुरस्कृत भएका छन्।
बालेनको कदम विरुद्ध दृष्टिविहीन धर्नामा (तस्वीरहरू) काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को कदमले अप्ठ्यारोमा परेको भन्दै दृष्टिविहीन नागरिक रत्नपार्कमा धर्नामा बसेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।