उपनिर्वाचन: पुरानै दललाई अनुमोदन
आमनिर्वाचन २०८४ को पूर्वसंकेतको रुपमा हेरिएको उपनिर्वाचनमा इलाम र बझाङका मतदाताले पुराना र स्थापित दललाई नै मत दिए।
प्रदूषित हावाले अस्पतालमा बढे बिरामी, युवा पनि जोखिममा
काठमाडौंमा वायु प्रदूषण बढ्दै गएपछि दीर्घरोगी त प्रभावित भएका छन् नै युवामा पनि स्वास्थ्य समस्या देखिएको चिकित्सक बताउँछन्।
विश्वकप खेल्ने नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ।
फेरि सगरमाथा चढ्दै कीर्तिमानी आरोही कामिरिता सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा फेरि आरोहणमा जान लागेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।