इलाम र बझाङमा कसको मत कति?
इलाम २ र बझाङ १ ‘क’ मा भएको उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ।
किन अशान्त छन् अमेरिकी विश्वविद्यालय?
प्यालेस्टाइनमा भइरहेको इजरायली आक्रमणको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा चलिरहेका आन्दोलनले विगतका युद्ध विरोधी र रंगभेद विरोधी आन्दोलनको झल्को दिएका छन्।
नेपाल वेस्ट इन्डिजसँग १० रनले पराजित नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोलीसँग दोस्रो टी-२० मा घरेलु टोली १० रनले पराजित भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।