दशककै अत्यधिक डढेलो, देशैभर संकट
बितेको अप्रिल महीना नेपालमा पछिल्लो दशककै सर्वाधिक डढेलो लागेको महीनामध्ये एक हुन पुग्दा देशैभर संकट निम्तिएको छ।
उपनिर्वाचन : पुरानै दललाई अनुमोदन
आमनिर्वाचन २०८४ को पूर्व संकेतका रूपमा हेरिएको उपनिर्वाचनमा इलाम र बझाङका मतदाताले पुराना र स्थापित दललाई नै मत दिए।
विश्वकप खेल्ने नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ।
फेरि सगरमाथा चढ्दै कीर्तिमानी आरोही कामिरिता सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा फेरि आरोहणमा जान लागेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।