उपनिर्वाचन : पुरानै दललाई अनुमोदन
आमनिर्वाचन २०८४ को पूर्व संकेतका रूपमा हेरिएको उपनिर्वाचनमा इलाम र बझाङका मतदाताले पुराना र स्थापित दललाई नै मत दिए।
अमेरिकी विद्यार्थी आन्दोलप्रति दक्षिणएशियाका विद्यार्थी संगठनहरूको ऐक्यबद्धता दक्षिणएशियाका विद्यार्थी संगठनहरूले अमेरिकामा जारी विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कोलम्बिया विश्वविद्यालय र अमेरिकी सरकारबाट भएको दमनको विरोध गरेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।