खै हिमाल, तुवाँलोमा हरायो!
बाक्लो तुवाँलोले हिमाल र आकाश छोपिएको मात्रै छैन, सुन्दर हिमशृंखलालाई कुरूप बनाइरहेको छ भने जनस्वास्थ्यमा असर पनि पारिरहेको छ।
‘जिन्दगीभर दुःख गरेरै मरिन्छ जस्तो लाग्छ’ (भिडिओ रिपोर्ट)
मजदूरी गरेर दैनिकी सुधारिएला र आरामको जिन्दगी बाँच्न सकिएला भन्ने विश्वास गर्न सकिराखेका छैनन्, श्रमिक।
जोनसनको शतक, नेपाललाई २२८ रनको लक्ष्य जोनसन चार्ल्सले शतक प्रहार गरेपछि वेस्ट इन्डिजको ‘ए’ टोलीले तेस्रो टी-२० मा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।