समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
कीर्तिपुर वर्न सेन्टरलाई अमेरिकाबाट एक करोड ३० लाख सहयोग
कोरियाबाट फर्केका शिवको लोभलाग्दो ‘ड्रागन फ्रूट’ खेती
१८० नेपाली विद्यार्थीलाई ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ प्रदान
क्षयरोग निवारणमा राज्यकै बेवास्ता बाधक
विचार
भीम ढुंगाना
बिर्सनै नहुने पीडित समुदाय
जलवायुको नाममा देशले त केही बजेट पाएको छ। तर के त्यो स्रोतमा स्थानीय तहले पहुँच पाएको छ त?
हर्ष मंदर
उत्तराखण्डमा राज्य समर्थित राजनीतिक हिन्दूत्वले जातीय सफायालाई कसरी गरिरहेछ मलजल?
हिन्दू अतिवादी संगठनले हिमाली राज्य ‘उत्तराखण्ड’ लाई हिन्दूको ‘पवित्र भूमि’ र मुसलमानको उपस्थितिलाई ‘प्रदूषणकारी’ संज्ञा दिइरहेका छन्।
महेश्वर आचार्य
देशमै केही गर भन्ने योजना खोइ?
सिद्धान्ततः नागरिकले अनुभूत गर्ने गरी जीवनमा आउने सकारात्मक परिवर्तनलाई विकास भनिए पनि अहिले भने युवा र उनीहरूका आमाबुबाले अनुभूत गर्ने विकास राहदानीमा भिसाको ठप्पामा सीमित छ।
उन्नती चौधरी
विमानस्थलका कर्मचारीले जब पासपोर्ट फ्याँकिदिए…
नेपालको विमानस्थलबाट अवहेलना सहँदै बाहिरिएकी म बेल्जियममा भने ससम्मान भित्रिएँ।
हिमालखबर
टिकटक प्रतिबन्धको निर्णय फिर्ता गर
कसैले दुरुपयोग गरेको छ भने नियमन गरेर दोषीलाई कारबाही गर्ने हो, विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने शासकको अन्तस्करणको निशाना टिकटक प्रयोगकर्तालाई बनाउने होइन।
सुशील ज्ञवाली
यस्ताे हुनुपर्छ जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
अहिले बलिया स्थानीय र प्रदेश सरकार पनि छन्, जुन २०७२ को भूकम्प जाँदा थिएनन्। अब प्रदेश र स्थानीय सरकारलाई अघिल्लो पंक्तिमा राखेर पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाउनुपर्छ।
अनिता भेटवाल
‘जाजरकोटबाट फर्केको यत्रो दिन भयो, गाउँलेहरू रोएको आवाज कानमा अझै गुन्जिरहेछ, निद्रा पर्दैन’
गोपेन राई
क्यामेरामा आँसु कैद गर्दा
केही आलोचक भन्छन्- पत्रकार आँसुको व्यापार गर्छन्। शायद तिनले बिर्सन्छन्, आँसु बहाइरहेको मानिसको तस्वीर खिचिरहेको क्यामरा पछाडि पनि मानिस नै हुन्छ।
महेश्वर आचार्य
‘हाम्रो रुचि र शोखलाई मर्न दिनु हुँदैन’
‘हामीभित्रको जुन व्यक्तित्व छ, त्यसलाई हाम्रो शोख वा रुचिले निखार ल्याउने हो। त्यसकारण आफ्नो रुचि वा शोखलाई कहिल्यै बिर्सनु हुँदैन, मर्न दिनु हुँदैन।’
सागर बुढाथोकी
जाजरकोटबाट फर्केपछि प्रधानमन्त्रीलाई रिपोर्टरको पत्र
तपाईं भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएको साँचो हो। तर त्यहाँका पीडित जनताले तपाईंको उपस्थितिको कुनै बोध गरेका छैनन्। दुःख पर्दा राज्यले दिनुपर्ने न्यूनतम आडभरोसा पनि पाएका छैनन्।
वसन्त महर्जन
लुम्बिनीबाट गुटेरेसले दिएको सन्देश
लुम्बिनीलाई व्यावहारिक रूपमै विश्व शान्तिको प्रतीक बनाएर संयुक्त राष्ट्रसंघ आफ्नो मिसनलाई अगाडि बढाउन चाहन्छ। यो भनेको नेपाललाई विश्वमञ्चमा उभिने राम्रो अवसर हो।
महेश्वर आचार्य
जाजरकोट भूकम्पले छरपस्ट एनआरएनए विवाद
जाजरकोटका भूकम्पपीडितलाई सहयोगका नाममा व्यक्तिपिच्छेका विज्ञप्ति र राहत घोषणाले गैरआवासीय नेपाली संघभित्रको फूट यसअघि नदेखिएको तहमा छरपस्ट भएको छ।
कनकमणि दीक्षित
पीडक जोगाउने स्वार्थमा गुटेरेसको खबरदारी!
प्रधानमन्त्री दाहालको फरक ध्येयले राष्ट्रसंघका महासचिवलाई निम्त्याए पनि गुटेरेस त्यो स्वार्थको पासोमा बाँधिएनन्, पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्नेमा जोड दिए।
क्याथेरिन रेनोल्ड्स ल्वीस
प्रिय पत्रकारहरू, हामीलाई जोगाउन कोही आउनेछैन
मिडिया व्यवसायमा शुरू भएको आमकटौती र अवकाशको यो समयमा हामीले हरेक उथलपुथल भोग्न तयार हुनुपर्ने भएको छ।
दीनानाथ भण्डारी
पश्चिम नेपालको भूकम्पको सन्देश
विपद् व्यवस्थापन प्रभावकारी बनाउन विपद्को प्रकृति र प्रभावस्तर अनुसार तहगत, निकायगत जिम्मेवारी वहन गर्ने परिपाटी बसाउन जरुरी छ।
सागर बुढाथोकी
‘नेपालीहरू उपचार गर्न भारत जानुकाे कारण खोज्नुपर्छ’
‘अमेरिकन मेडिकल बोर्डले दिएको प्रमाणपत्रलाई नेपालमा मान्यता नदिइए पनि म त्यो सर्टिफिकेटले संसारको जुनसुकै ठाउँमा गएर काम गर्न पाउँछु। म सरकारी सेवामा भएको भए धेरै बिरामीले हाम्रो विशेषज्ञता उपभोग गर्न पाउँथे तर त्यो नभएर सीमित बिरामी आउने निजीमा सेवा दिनुपर्ने बाध्यता छ।’
राजन कुइँकेल
के एनआरएनएको औचित्य सकिएकै हो?
एनआरएनए यस्तै रहिरहने हो भने केहीले भन्ने गरेको ‘नन-रिक्वायर्ड नेप्लिज एशोसिएशन’ का रूपमा चित्रित हुन बेर लाग्नेछैन।
महेश्वर आचार्य
‘५५ वर्ष लगाएर लेखेको पुस्तक नेपालका लागि उपहार हो’
‘नेपाल आउँदा २२ वर्षको थिएँ, अहिले ८० वर्षको भएँ। पचासौं पटक आएँ होला। मलाई परिचय दिने, जीवनको एउटा उद्देश्य दिने नेपालप्रति यो पुस्तक समर्पित छ, नेपाललाई मैले गरेको प्रेमको अर्पण हो यो।’
गौरव भट्टराई
आत्मप्रचारमा सीमित चीनको नेपाल अध्ययन केन्द्र
चीनको नेपाल सम्बन्धी ज्ञान उत्पादन गम्भीर र अनुसन्धानमूलकभन्दा बढी चीनको प्रचारकै निरन्तरता हो।
ब्रह्म चेलानी
भारतको शान्त उदय
चीनको चार दशक लामो आर्थिक वृद्धिको अन्त्यले जनसांख्यिक रूपमा एशियाको अर्को ठूलो देश भारतको उदयलाई भने राहत महसूस गराएको छ।
योगेश राज
अर्थ-राजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण
नेपाली समाजमा जीवनकर्म र चेतनालाई सुघड, सबल र गम्भीर बनाउँदै लैजाने हो भने कलात्मक उचाइमा उक्लेर इतिहास लेख्नपर्ने हुन्छ।
विवेक ओझा
धर्तीबाट हतियार विनाशको कामना
युद्ध उप्रान्तको सन्नाटा मौनता होइन। त्यसले हजारौं प्रश्न जपिरहेको हुन्छ। प्रत्येक आँसु र रगतको थोपाले न्यायको तराजु मागिरहेको हुन्छ। महाभारत, विश्वयुद्ध लगायत तमाम युद्ध जस्तै ‘ऐंठन’ को मूल पात्र बबनकुमारले न्यायको तराजु मागिरहेको छ।
लोकेन्द्र ओली
दशैंको बहानामा अदालतमा किन १५ दिन बिदा?
बिदा धेरै लामो भयो, जनताका काम गर्नुपर्छ भनेर नै दशैंको १५ दिने बिदालाई पाँच दिनमा झारिएको हो। तर यो निर्णयले अदालतलाई छोएन। जबकि मुद्दाको चाङ हेर्दा अतिरिक्त समयमा समेत अदालत चलाउनुपर्ने देखिन्छ।
विपिन आचार्य
किन मन्द छ कम्युनिस्ट आन्दोलनको गति?
पटक पटकका आर्थिक मन्दीमा सर्पले जसरी काँचुली फेरेर पूँजीवाद तङ्ग्रिए जस्तै साम्यवादीहरूले पनि युगसुहाउँदो कार्यदिशा बनाएर जनवादी क्रान्ति निर्धारण गर्न जरुरी देखिन्छ तर मार्क्सवादलाई तोडमोड नगरीकन।
हिमालखबर
‘चाडपर्वमा ड्रोन र गोप्रो क्यामेरा मार्फत सुरक्षा निगरानी गर्छौं’
प्रहरीले चाडपर्वमा ड्रोन र गोप्रो क्यामेरा मार्फत काठमाडौंमा सुरक्षा निगरानी गर्ने भएको छ।
कमल मादेन
किसानलाई घोप्टे काँडाको व्यथा
मिचाहा वनस्पति घोप्टे काँडा (मिमोसा डिप्लोट्रिका)ले खेतीमा असर पुर्याउनुका साथै यसको घाँस खाएर खसीबाख्रा मर्ने भएकाले यसको नियन्त्रणमा तत्कालै प्राथमिकता दिइनुपर्छ।
विश्व पौडेल
के हो नोबेल पुरस्कार जित्ने अर्थशास्त्री क्लाउडिया गोल्डिनको योगदान?
गर्भनिरोधक चक्कीहरूको आविष्कारले महिलाको छनोटको अवसर, उच्च शिक्षा, स्वतन्त्रता, श्रम शक्ति सहभागिता र उत्पादकत्वमा ठूलो प्रभाव पारेको दृष्टिकोण गोल्डिनले पेश गरेकी छिन्।
राजेश पौडेल
आशा जगाउन मनोसामाजिक सहयोग
आत्महत्याका पछाडि जैविक, मनोवैज्ञानिक, सामाजिक लगायत विविध कारण हुन सक्छन्। त्यसैले आत्महत्या न्यूनीकरणका लागि व्यक्ति, परिवार, समाज र राज्य सबैले आआफ्नो ठाउँबाट गम्भीर भएर अगाडि बढ्नुपर्ने हुन्छ।
हिरा विश्वकर्मा
डा. तोसिमाको पानी प्रकरण र जंगबहादुरको १७७ वर्ष पुरानाे सन्दर्भ
खासगरी वामपन्थी राजनीति गर्नेहरू पञ्चायतकालको भूमिगत जीवनमा धेरैजसो दलितको घरमा आश्रय लिन्थे। पाल्पा, तानसेनस्थित मेरो घरमा पनि तत्कालीन मालेका नेताहरू आउँथे।
जीवनप्रसाद राई
कृषिमा गिरेको साख
आधुनिक कृषिमा पदार्पणका हिसाबले भारत–चीनलाई प्रविधि र पद्धति बेच्ने हैसियतमा हुनुपर्ने हामी अझै स्रोतसाधनकै निम्ति कोकोहोलो मच्चाइरहेछौं।
Previous
2
3
4
5
6
Next
समाचार
हिमालखबर
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
इलाम र बझाङमा हुने उपनिर्वाचनका दिन सार्वजनिक सवारीसाधन चलाउन पाइने भएको छ।
हिमालखबर
डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन र एक करोड रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ।
हिमालखबर
कीर्तिपुर वर्न सेन्टरलाई अमेरिकाबाट एक करोड ३० लाख सहयोग
काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लिफ एन्ड वर्न सेन्टरलाई अमेरिका-नेपाल मेडिकल फाउन्डेशनले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.