HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रिय पत्रकारहरू, हामीलाई जोगाउन कोही आउनेछैन
प्रिय पत्रकारहरू, हामीलाई जोगाउन कोही आउनेछैन मिडिया व्यवसायमा शुरू भएको आमकटौती र अवकाशको यो समयमा हामीले हरेक उथलपुथल भोग्न तयार हुनुपर्ने भएको छ।