यस्तो छ जनज्योति स्कूलको पढ्दै कमाउँदै कार्यक्रम
अभिभावकले छोराछोरीको पढाइका लागि नर्सरीदेखि स्नातकोत्तर तहसम्म खर्च गर्नुपर्ने बाध्यता छ। अभिभावकलाई यस्तो अवस्थाबाट मुक्त गराउन पढ्दै कमाउँदै कार्यक्रम आवश्यक छ।
ड्रागन फलले दिलाएको खुशी
सात-आठ वर्षअघिसम्म धेरैलाई थाहासम्म नभएको ड्रागन फलको जिब्रोमै झुण्डिने स्वाद र बढ्दो बजार मागले व्यावसायिक खेतीको सम्भावना देखाएको छ।