HimalKhabar.com :: A Complete Nepali Political News Portal
डा. तोसिमाको पानी प्रकरण र जंगबहादुरको १७७ वर्ष पुरानाे सन्दर्भ
डा. तोसिमाको पानी प्रकरण र जंगबहादुरको १७७ वर्ष पुरानाे सन्दर्भ खासगरी वामपन्थी राजनीति गर्नेहरू पञ्चायतकालको भूमिगत जीवनमा धेरैजसो दलितको घरमा आश्रय लिन्थे। पाल्पा, तानसेनस्थित मेरो घरमा पनि तत्कालीन मालेका नेताहरू आउँथे।