Skip This
समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
यस्तो छ तनहुँ-१ को चुनावी गणित
राप्रपाबाट शोभा गुरुङ, जीवलाल पुरी र सोनेलाल साह उम्मेदवार
उपनिर्वाचनमा यादव, भट्टराई र श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार
बारामा जसपालाई सघाउने कांग्रेसको निर्णय
विद्यालयमा डीआईको त्रास
सामर्थ्यको सामयिक रूपान्तरण
इन्जिनीयरिङको लाइसेन्स परीक्षाले उब्जाएका प्रश्न
मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति
रसुवागढी नाका तीन वर्षपछि सञ्चालन
स्वर्णिम वाग्लेले कांग्रेस छोड्नुकाे भित्री कारण
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
विचार
हिमालखबर
प्रज्ञाको गौरव र ‘तुर्किस्थान’
प्राज्ञिक संस्थाको मर्म र दायित्व अनुरूप नेपाल प्रज्ञा-प्रतिष्ठानको ऐनमै परिमार्जन गरी बहुपक्षमा सुधारको कदम नचालिँदासम्म यसको गरिमा उठ्ने ठाउँ छैन ।
हिमालखबर
वैकल्पिक राजनीतिमा घात
पुराना दल र नेताप्रतिको आम वितृष्णाकै बीचबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको न्यूनतम नैतिकता र लोकतान्त्रिक अभ्यास विनाको यात्राले वैकल्पिक राजनीतिको बहसलाई नै खिन्न बनाइदिएको छ।
हिमालखबर
ऐतिहासिक उपलब्धि, उचाइ दिने अवसर
खेलाडीलाई पर्याप्त सुविधा, राजनीतिक हस्तक्षेपमुक्त व्यवस्थापन, पूर्वाधारको विकास र पर्याप्त लगानी गर्ने हो भने हाम्रो स्वर्णिम यात्रा सम्भव छ।
विपिन अधिकारी
संक्रमणकालीन न्याय सम्बन्धमा अदालतको नरम ध्यानाकर्षण
द्वन्द्वकालीन मुद्दाको रिट दर्ता र लिखित जवाफ माग्ने सर्वोच्च अदालतको आदेश संक्रमणकालीन न्यायको प्रक्रिया पूरा गर्न अदालतबाट गरिएको नरम ध्यानाकर्षण मात्रै हो।
हिमालखबर
‘समस्या धारा ७० मा होइन, मानसिकता छ’
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति ‘फरक फरक’ लिङ्ग वा समुदायको भनेको छ, त्यहाँ ‘फरक’ शब्दलाई एक पटक होइन, दुई पटक ‘फरक फरक’ भनेर प्रस्ट पारिदिएको छ। यसको अर्थ फरक लिङ्ग र समुदायकै हुनुपर्दछ भन्ने हो।
हिमालखबर
शिक्षक जस्तो हुनुपर्छ नेता
समाजलाई उत्प्रेरित गर्ने रणनीति तय गर्न नेताले शिक्षकको भूमिका पूरा गर्नुपर्छ। उद्देश्य प्रसार गर्नुपर्छ। शङ्का निवारण गर्नुपर्छ। समर्थन जुटाउनुपर्छ।
हिमालखबर
धारा ७० को ‘वा’ लाई ‘र’ बनाऊ
‘व्याख्याको स्वर्णिम नियम’ नमान्ने हो भने संविधानको धारा ७० संशोधन गरेर फरक लिङ्ग ‘र’ समुदायको भन्ने व्यवस्था गर।
वसन्त महर्जन
धम्नीहवामा भियतनामी भिक्षुले दिएको सन्देश
फोहोर र अस्तव्यस्त रहेका धम्नीहवास्थित दुई स्तूपको सरसफाई गरेर भियतनामी भिक्षुहरुले बौद्ध सम्पदाको वातावरण शान्त र सफा राख्नुपर्ने सन्देश दिएका छन्।
सन्त गाहा मगर
‘गल्ती नगर्ने राष्ट्रपति’ ले सडक जाम नगरेर पुग्दैन
राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालना र संरक्षण गर्नुपर्ने नवनिर्वाचित राष्ट्राध्यक्षले ‘मेरो सवारीमा सडक जाम हुँदैन’ भन्दैमा संवैधानिक दायित्व पूरा हुँदैन।
हिमालखबर
लैङ्गिक असमानताका सात स्वरूप
महिलाहरू पुरुषभन्दा बढी बोझ उठाउन बाध्य छन्। जापानदेखि मोरक्कोसम्म, उज्वेकिस्तानदेखि अमेरिकासम्म, संसारका अधिकांश भूभागमा लैङ्गिक असमानता कायम छ।
हिमालखबर
औचित्यहीन वैदेशिक प्राविधिक सहायता
बोलीमा सहकार्य र साझेदारी तर व्यवहारमा दाताका भित्री दाउपेच बोकेर आउने वैदेशिक प्राविधिक सहायताले सम्बद्ध देशलाई आत्मनिर्भर बन्नै दिँदैनन्।
शेखर खरेल
‘अख्तियार भ्रष्टाचार ढाकछोप गर्ने थलो बनेको छ’
‘सबैभन्दा खतरनाक र मुलुकलाई आर्थिक रूपमा डामाडोल पार्ने नीतिगत भ्रष्टाचार हो। यो लाखमा होइन, अर्बमा हुन्छ।’
अनिता भेटवाल
चुनाव प्रचार गर्न द्वारिकादेवी ठकुरानीले हातमा खोपेको त्यो ट्याटु
‘राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेपछि द्वारिकादेवी ठकुरानी सुदूरपश्चिमको मोर्चा सम्हाल्न भारतको पिथौरागढ र झुलाघाट मुकाम बनाएर बस्नुभयो। सीमावर्ती क्षेत्रका प्रशासनिक क्षेत्रमा आक्रमण गर्ने क्रममा आत्मसुरक्षाका लागि पेस्तोल बोक्नुहुन्थ्यो।’
गोपाल गडतौला
आमाको पाठेघर
दशकदेखि हाम्रा चाडपर्व र सबैखाले खुशी खोसिरहेको आमाको रोग निकालियो। तर‚ त्यही दिनदेखि हामी चार जना क्रमैसँग बसेको हाम्रो पहिलो ठेगाना रहेन। अर्थात्, आमासँग अब पाठेघर रहेन।
हिमालखबर
खोजौं बिजुली बजार
आगामी वर्षहरूमा नेपालमा विद्युत् उत्पादन छेलोखेलो हुने भएकाले आन्तरिक खपत बढाउन र बजार खोज्न ध्यान नदिए अर्थतन्त्र धरापमा पर्न सक्छ।
हिमालखबर
अपराधलाई दुरुत्साहन गर्ने सर्वोच्चको आदेश
नाबालिग बलात्कारको गम्भीर आरोप लागेका व्यक्तिलाई थुना बाहिर बसेर मुद्दा लड्ने मात्र होइन विदेश जानेसम्मको अधिकार दिएर अदालतले अपराधलाई दुरुत्साहन गरेको सरोकारवालाहरूले गुनासो गरेका छन्।
हिमालखबर
बाढी बढाउँदै डढेलो
दक्षिणएशियाका पहाडी क्षेत्रमा बढ्दो वन डढेलोले माटोको पानी सोस्ने क्षमता खस्काउँदै खतरनाक बाढी निम्त्याउने गरेको छ।
सुशीला बुढाथोकी
सुन फल्ने मध्य पहाडबारे के भन्छन् विज्ञ?
बाह्रै मास बस्न सकिने शीतल मौसम तथा सम्भावनाले भरिपूर्ण मध्य पहाडका विशेषता के हुन् र कसरी यो क्षेत्रलाई सिंगारेर देशलाई समृद्ध बनाउन सकिन्छ?
लक्ष्मण श्रेष्ठ
स्वेच्छाचारिताको निर्लज्ज प्रदर्शन
मन्त्रिपरिषद्को निर्णय अनुसार नै जेनेभा जान तयार भइसकेकी परराष्ट्र मन्त्रीलाई रोकेर प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरताको अभिव्यक्ति त दोहोर्याएका छन् नै, स्वेच्छाचारिताको निर्लज्ज प्रदर्शन पनि गरेका छन्।
हिमालखबर
कार्यकारीले गर्नुपर्ने सभाको नेतृत्व सल्लाहकारले गर्न मिल्छ?
राष्ट्रिय छवि र गरिमालाई बचाउँदै कसरी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हाम्रो ऐक्यबद्धता जनाउने भन्नेमा केन्द्रित हुने भन्ने थियो।
हिमालखबर
हिउँ खेल्न जाँदै हुनुहुन्छ? सावधान!
हिउँ पर्ने बित्तिकै मानिसहरू रमाउन नजिकैको हिउँ भएको ठाउँमा पुग्छन्। तर‚ सावधानी नअपनाउँदा हिउँले सुखभन्दा बढी दु:ख निम्त्याउँछ।
हिमालखबर
हिरासतमा मृत्यु हुनेमा क्षेत्री धेरै
सशस्त्र द्वन्द्वको समयपछि घट्दो क्रममा रहेको हिरासतमा हुने मानव अधिकार उल्लंघनका घटना पछिल्लो समय पुनः बढ्दै गएको छ। जुन गम्भीर विषय हो।
हिमालखबर
पहिरो र गेग्रानजन्य प्रकोप व्यवस्थापन केन्द्र चाहियाे
नेपालमा बाढी‚ पहिरो‚ गेग्रान बहावले बर्सेनि जनधनको क्षति गर्दै आएको छ। त्यस्ता प्रकोपबाट आउने समस्याको वैज्ञानिक तवरले समाधान गर्न जनशक्ति सहितको संस्था आवश्यक छ।
हिमालखबर
‘शहरमा सहकारी दर्ता बन्द गरिनुपर्छ’
‘केही समयका लागि नगरपालिका क्षेत्रमा बचत तथा ऋण सहकारीको दर्ता बन्द गर्न पनि सरकारलाई औपचारिक रूपमा भनिसकेका छौं। यसले अहिलेको समस्या हल गर्न सघाउँछ।’
हिमालखबर
सहकारीमा छुट्टै नियामकको खाँचो
सहकारीमा बढ्दो ठगीधन्दा रोक्न छुट्टै सहकारी ब्यांक बनाएर सुपरिवेक्षण र नियमनको जिम्मा दिइनुपर्छ।
रमेश कुमार
‘सहकारीका नाममा अपराध भइरहेको छ’
‘शहरी क्षेत्रका वित्तीय सहकारीहरू अवैध धन कारोबारका माध्यम भएको प्रस्टै छ। त्यसैले ब्यांकलाई जस्तै ‘नो योर कस्टमर’ (केवाईसी) अनिवार्य गर्नुपर्छ।’
वसन्त महर्जन
चुम उपत्यका जसको ब्रान्ड नै अहिंसा बन्यो
चुम उपत्यकामा पशुपन्छी मार्न निषेध त छ नै, मासुका लागि पाल्न पनि पाइँदैन। मासुका लागि खरीद गरिएको पशुपन्छी चुम हुँदै ओसारपसार गर्न समेत रोक लगाइएको छ।
हिमालखबर
सहकारी सुधारका आयाम
सहकारी संस्थाका बेथिति हटाउन कानूनको पालना र बलियो नियमन नगर्ने हो भने ठगीको सिलसिला बढ्ने त छँदै छ, सहकारी क्षेत्रप्रतिको साख नै खस्किनेछ।
कमल मादेन
हाम्रो भातको गणित
कृषिप्रधान देशमा नागरिकको पेट भर्न बर्सेनि ठूलो परिमाणमा धानचामल आयात भइरहँदा खेती प्रणाली सुधार गरी आन्तरिक उत्पादन बढाउन गम्भीर ढङ्गले लाग्नुपर्ने भइसकेको छ।
गोपीनाथ मैनाली
सहकारीमा गुम्दो सुशासन
सहकारीका आवरणमा अरू नै व्यवसाय चलाउने, सञ्चालकहरू सदस्यको हितभन्दा व्यक्तिगत स्वार्थमा दुरुत्साहित हुने प्रवृत्ति नरोकिए एक दिन समग्र सहकारी क्षेत्र वित्तीय सङ्कटको कारण बन्नेछ।
Previous
1
2
3
4
5
Next
समाचार
हिमालखबर
राप्रपाबाट शोभा गुरुङ, जीवलाल पुरी र सोनेलाल साह उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनमा शोभा गुरुङ, जीवलाल पुरी र सोनेलाल साहलाई उम्मेदवार बनाउने भएको छ।
हिमालखबर
बारामा जसपालाई सघाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा-२ मा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने भएको छ।
हिमालखबर
मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति
मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ।
टिप्पणी
सामर्थ्यको सामयिक रूपान्तरण
विश्व भूराजनीति र क्षेत्रीय सामरिक स्पर्धाले ल्याउन सक्ने आन्तरिक विग्रह तथा बाह्य गतिविधिसँग जुध्न नेपाली सेनाले धेरै काम गर्न बाँकी छ।
इन्जिनीयरिङको लाइसेन्स परीक्षाले उब्जाएका प्रश्न
विश्वविद्यालयले इन्जिनीयरिङ डिग्री प्रदान गर्दासम्म एउटा विद्यार्थीमा अभिभावकसँगै राज्यको निकै ठूलो लगानी हुन्छ, तर लाइसेन्सको एउटा परीक्षा पास गर्न नसक्दा अयोग्य ठहरिन्छ।
सैन्य पुनःसंरचनाका आधार
सेनाको संख्याबारे निक्र्योल गर्दा भविष्यको परिस्थितिजन्य सुरक्षा चुनौतीप्रति संवेदनशील हुँदै संगठनको आधुनिकीकरणमा केन्द्रित हुनुपर्छ।
अर्थ
दुईमध्ये एक नेपालीका घरमा टेलिभिजन, ४ प्रतिशत परिवारमा वासिङ मशिन
दुईमध्ये एक नेपालीका घरमा टेलिभिजनको पहुँच पुगेको देखिएको छ।
नेपाल उद्योग परिसंघको आगामी अध्यक्षमा राजेश अग्रवाल
नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्।
सरकारलाई आठ महीनामा डेढ खर्ब घाटा
चालू आर्थिक वर्षको आठ महीनामा सरकारले आम्दानीभन्दा डेढ खर्ब बढी खर्च गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.