HimalKhabar.com :: A Complete Nepali Political News Portal
धर्तीबाट हतियार विनाशको कामना
धर्तीबाट हतियार विनाशको कामना युद्ध उप्रान्तको सन्नाटा मौनता होइन। त्यसले हजारौं प्रश्‍न जपिरहेको हुन्छ। प्रत्येक आँसु र रगतको थोपाले न्यायको तराजु मागिरहेको हुन्छ। महाभारत, विश्‍वयुद्ध लगायत तमाम युद्ध जस्तै ‘ऐंठन’ को मूल पात्र बबनकुमारले न्यायको तराजु मागिरहेको छ।