HimalKhabar.com :: A Complete Nepali Political News Portal
आशा जगाउन मनोसामाजिक सहयोग
आशा जगाउन मनोसामाजिक सहयोग आत्महत्याका पछाडि जैविक, मनोवैज्ञानिक, सामाजिक लगायत विविध कारण हुन सक्छन्। त्यसैले आत्महत्या न्यूनीकरणका लागि व्यक्ति, परिवार, समाज र राज्य सबैले आआफ्नो ठाउँबाट गम्भीर भएर अगाडि बढ्नुपर्ने हुन्छ।