HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्ताे हुनुपर्छ जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
यस्ताे हुनुपर्छ जाजरकोट भूकम्पपछिको पुनर्निर्माण अहिले बलिया स्थानीय र प्रदेश सरकार पनि छन्, जुन २०७२ को भूकम्प जाँदा थिएनन्। अब प्रदेश र स्थानीय सरकारलाई अघिल्लो पंक्तिमा राखेर पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाउनुपर्छ।