काठमाडौंको असमझदारीले सुदूरपश्चिममा अन्योल
नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूबीच केन्द्रमा देखिएको असमझदारीले सुदूरपश्चिम प्रदेश सभामा अन्योल सिर्जना भएको छ।
धार्मिक अन्धता विरुद्ध रुश्दीको शाब्दिक चक्कु
लेखकका रूपमा ख्याति कमाएका र एउटा जमातबाट आक्रोश खेपेका लेखक अभिव्यक्ति स्वतन्त्रताको प्रतीक बनेर रहनेछन् भने उनको ‘नाइफ’ लेखकीय स्वतन्त्रताको दस्तावेज हुनेछ।
जसपा काठमाडौंमा विभाजन, मधेशमा एकढिक्का केन्द्रमा जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भए पनि मधेश प्रदेशमा भने एकढिक्का देखिएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।