क्षयरोग निवारणमा राज्यकै बेवास्ता बाधक
बर्सेनि १७ हजारको ज्यान लिइरहेको क्षयरोग सस्तोमै सहज ढंगले उन्मूलन हुन सक्छ, तर पनि राज्यको प्राथमिकतामा छैन, किनभने यो गरीबलाई लाग्ने रोग हो।
पूर्व मन्त्री अफताब आलमलाई जन्मकैद सजाय पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।