आधुनिक भवनको इतिहासको खोजी
अन्य देशको तुलनामा ढिलो शुरू भए पनि नेपालमा आधुनिक भवनको इतिहास जोगाउनै मुश्किल भइसकेको छ, जसको थालनी गरेको छ ‘काठमाडौं इन्स्टिच्यूट’ ले।
राजा महेन्द्रकै पालादेखि गिजोलिएको प्रशासन
निजामती कर्मचारीले नेतृत्व तहबाट पाउनुपर्ने संरक्षकत्व, विश्वास र मार्गदर्शन पाएका छैनन् भने नेतृत्व तहले पनि कर्मचारीबाट पाउनुपर्ने आस्था, विश्वास, वफादारिता र इमानदारिता पाएको छैन।
स्थानीयसँगै पश्चिमी वायु सक्रिय, चार प्रदेशमा वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले आज चार प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।