घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु धादिङको थाक्रे गाउँपालिका-५ पुरानडाँडास्थित घट्टेखोलाको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको ज्यान गएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।