संरक्षणकर्मी आचार्यलाई बेलायतको प्रसिद्ध ह्विट्ली अवार्ड
लाटोकोसेरोको संरक्षणमा काम गर्दै आएका संरक्षणकर्मी राजु आचार्य बेलायती संस्था ह्विट्ली फन्ड फर नेचरले प्रदान गर्ने पुरस्कारबाट पुरस्कृत भएका छन्।
बालेनको कदम विरुद्ध दृष्टिविहीन धर्नामा (तस्वीरहरू)
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को कदमले अप्ठ्यारोमा परेको भन्दै दृष्टिविहीन नागरिक रत्नपार्कमा धर्नामा बसेका छन्।
नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृंखला नेपाललाई २९ रनले हराउँदै आगन्तुक टोली वेस्ट इन्डिजले टी-२० शृंखला जितेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।