के स्वतन्त्र प्रेस बनाउन हामी तयार छौं?
हामी घुमिफिरी १९औं शताब्दीमै समाप्त भयो भन्ठानिएको पीत पत्रकारिताको नयाँ संस्करण झेलिरहेका छौं, डिजिटल प्लेटफर्ममा।
अनुसन्धान विनाको विकासले सकस
बृहत् अध्ययन विना गरिने विकासले जनताको आवश्यकता सम्बोधन नगर्ने र राज्यकोषको दुरुपयोग मात्र हुने भएकाले अनुसन्धानमा आधारित योजना निर्माण र छनोट आवश्यक छ।
‘राज्य संयन्त्रको उदासीनताले वातावरणीय अपराध बढिरहेछ’ राज्य संयन्त्रको उदासीनताकै कारण वातावरणीय अपराध बढिरहेको विज्ञहरूले बताएका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।