फर्सिडाँगीदेखि हवाईसम्मको बुद्धि–सफर
खालीखुट्टै धुले बाटोमा दुईघण्टा हिंडेर स्कूल आतेजाते गरेका झापाका बुद्धि राई अहिले अमेरिकामा भौतिकशास्त्रका गुरु बनेका छन् ।
'शरणार्थीलाई साेध्नू बाँच्नुकाे अर्थ'
दक्षिणी भुटानको साम्चीस्थित घरबाट अचानक हराएको किशोरको खोजी परिवारले गर्यो गरेन मनोज राईलाई थाहा छैन । १७ वर्षीय राई त्यसवेला स्कूलको छात्रवासमा थिए ।