HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालीभाषी तारालाई अमेरिकाको प्रतिष्ठित पुरस्कार मोरङको शनिश्चरे शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका तारा दाहालले अमेरिकी सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्।
अमेरिकामा भूटानी शरणार्थीहरु भन्छन्, “छरिएका सन्तानको सम्झनाले मुटु पोल्न थालेको छ” भूटानी शरणार्थीले भूटान छाडेकाे २९ वर्ष भयाे । अनेकन हण्डरपछि पुनर्वासमा अमेरिका पुगेकाका सन्तानहरु काेही भूटानमै त काेही नेपालमा छन् भने काेही पुनर्वासपछि विभिन्न देशमा । छरिएका सन्तानहरुकाे सम्झनाले मुटु पाेल्न थालेकाे छ, अमेरिकामा बुढ्याैली जीवन बिताइरहेका शरणार्थीहरुलाई ।