HimalKhabar.com :: A Complete Nepali Political News Portal
सडक दुर्घटना: मरण कि हत्या सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा वर्षेनि बढ्दो सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ।
प्रधानमन्त्रीकाे स्वास्थ्य : अब पुनः प्रत्यारोपण ! १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । १८ साउनमा सिङ्गापुर गएर मिर्गौलाको उपचार गरेपछि उनको नियमित जसो डायलासिस भइरहेको छ ।