HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोनाबाट मृत्यु भएको भनिएकी सुत्केरीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ प्रसूति सेवाका लागि भक्तपुर अस्पतालमा भर्ना भएकी एक सुत्केरी महिलाको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ। 
औषधी पत्ता नलागे पनि निको हुँदैछन् कोरोना संक्रमित, कसरी गरिंदैछ उपचार ? विश्वभरिमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितमध्ये हालसम्म १३ लाख ५६ हजारभन्दा बढी निको भइसकेका छन्। भाइरस विरुद्ध हालसम्म औषधी वा खोप पत्ता नलागिसकेको अवस्थामा संक्रमितहरू कसरी निको भइरहेका छन् त ?