महामारीपछि स्वदेश फर्केका युवा भन्छन्, “फेरि परदेशिने इच्छा छैन तर के गर्ने थाहा छैन”
कोरोनाभाइरसको महामारीपछि भारत लगायत मुलुकबाट फर्केका युवालाई रोजगारीको अवसर दिने गरी स्थानीय सरकारको तयारी नहुँदा अन्योल देखिएको छ।
बन्दाबन्दीका कारण औषधिको माग ५० प्रतिशतले घट्यो
मुलुकमा कोरोनाभाइरसको संक्रमणपछि सरकारले बन्दाबन्दी गर्ने निर्णय गरेपछि औषधिको माग ५० प्रतिशतले घटेको छ । नेपाली औषधि उत्पादकहरूले औषधिको माग ५० प्रतिशतले घटेको बताएका हुन्।