HimalKhabar.com :: A Complete Nepali Political News Portal
हुकमसँगैकाे विवादास्पद कम्पनी एमरल्डलाई खाेप ल्याउने अनुमति कोभिड-१९ विरुद्ध सरकारबाट खोप आयातको अनुमति पाएको हुकमसँगैको अर्को कम्पनी हो- एमरल्ड, जसको विगत विवादले घेरिएको छ।
कोरोनाको परीक्षण र उपचारबाट किन पन्छियो सरकार ? स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनी सरकारसँग सीमित बजेट भएको र अन्य देशको अभ्यास पनि हेरेर सबै नागरिकको परीक्षण र उपचार गर्न नसक्ने निर्णयमा पुगेको बताउँछन्।