HimalKhabar.com :: A Complete Nepali Political News Portal
कहिले सञ्चालनमा आउला धनगढीमा गेटा मेडिकल कलेज ? कैलालीको धनगढीस्थित गेटामा सरकारले निर्माण गरिरहेको मेडिकल कलेजमा आर्थिक वर्ष २०७५/७६ देखि नै एमबीबीएस कार्यक्रम शुरू गर्ने लक्ष्य राखिए पनि भवन निर्माण पूरा नहुँदा र स्वायत्त प्रतिष्ठान सम्बन्धी ऐन नबन्दा अस्पताल र कलेज सञ्चालन अनिश्चित बनिरहेको छ। 
कोरोनाका सिकिस्त विरामीले अस्पताल भरिन थाले, शुरु भएन सरुवा रोग अस्पताल बनाउने प्रक्रिया मुलुकमा कोरोनाका संक्रमित र सिकिस्त बिरामीहरूको संख्या बढेसँगै अस्पतालमा भीड बढ्न थालेको छ। कोरोना संक्रमितको उपचार गर्दै आइरहेको मुलुकको एक मात्र सरुवा रोगको उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले पूरै भरिएको हो।