HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘सीपीडी कार्यक्रमःचिकित्सकको व्यावसायिक विकासमा कोसेढुंगा’

चिकित्सकहरूको व्यावसायिक क्षमता र व्यक्तित्व विकास गर्न नेपाल मेडिकल काउन्सिलले लागू गरेको सीपीडी कार्यक्रमले समग्र स्वास्थ्य सेवाको गुणस्तर सुधार्न सहयोग पुर्‍याउने अपेक्षा छ। 

मलेशियामा रोजगारीः नयाँ मापदण्ड, तोडियो सिन्डिकेट

मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षणमा कायम ३९ संस्थाको सिन्डिकेट खारेज भएर मापदण्ड पुगेका अन्य संस्थाबाट पनि परीक्षण गर्ने बाटो खुलेको छ।