भयावह बन्दै रेबिज
उपचारका लागि सामान्य रेबिज रोगकै कारण वर्षेनि मृत्यु हुने गरीब नागरिकको संख्या बढिरहेको छ। तर, सरकारले कुनै सरोकार देखाउन सकेको छैन।
अन्तर्राष्ट्रिय ह्याकरको टार्गेटमा नेपालका ब्यांक एटीएम
कमजोर ब्यांकिङ सुरक्षा प्रणाली, फितलो कानून र सहज आवागमनका कारण नेपाल, एटीएम ठगी अन्तर्राष्ट्रिय गिरोहको स्वर्ग बनेको छ।