१३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार
एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोपले केही मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने कम्पनीले नै स्वीकार गरेको छ।
भारतमा क्यूआर मार्फत रकम भुक्तानी गर्न कहिले पाइन्छ?
केन्द्रीय ब्यांकले अनुमति नखोल्दा नेपालीहरूले भारतमा क्यूआर मार्फत रकम भुक्तानी गर्न पाउने सेवा सञ्चालनमा आउन सकेको छैन।
जंगल जोगाएकोमा नेपाललाई धनी देशहरूले पैसा तिर्नुपर्छ [भिडिओ]
जलवायु संकटसँग जुध्न प्रेस स्वतन्त्रता र लोकतन्त्र अपरिहार्य छ। तब मात्र जलवायु संकटको पीडा सुनाउन, भविष्यप्रतिको चिन्ता जनाउन र सरकारबारे आफ्नो धारणा राख्न पाउनेछौं।
आधुनिक भवनको इतिहासको खोजी
अन्य देशको तुलनामा ढिलो शुरू भए पनि नेपालमा आधुनिक भवनको इतिहास जोगाउनै मुश्किल भइसकेको छ, जसको थालनी गरेको छ ‘काठमाडौं इन्स्टिच्यूट’ ले।
सगरमाथा आरोहण गर्न ४१४ जनाले लिए अनुमति सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४१४ जनाले अनुमति लिएका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।