नेपालीको औसत आयु बढ्नुको अर्थ
तागतिलो खाना, बिरामी हुँदा ओखतिमुलोको प्रबन्ध तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा आएको सुधारले धेरै नेपाली धेरै वर्ष बाँच्न थालेका छन्।
नोटमा नक्शाले ल्याएको तरंग
निशान छापमा प्रयोग गरिंदै आएको र सिक्कामा समेत राखिसकिएको चुच्चे नक्शा नोटमा प्रयोग गर्दा भारतसँग सीमाको अडानमा नेपाल कायम रहेको देखिन्छ।
कोशीमा फेरि सत्ताको किचलो सरकार र विपक्षी दलबीचको खिचातानीले कोशी प्रदेशमा फेरि सत्ताको किचलो शुरू भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।