नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृङ्खला
नेपाललाई २९ रनले हराउँदै आगन्तुक टोली वेस्ट इन्डिजले टी-२० शृङ्खला जितेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।