राणाकालीन पार्क ब्युँताउँदै ललितपुर महानगर
पुतली घर, सेतो घर र आनन्द गुफा जीर्णाेद्धार गरी उच्चस्तरीय विदेशी पाहुनालाई सत्कार गर्ने थलो बनाउने योजना।
सिल्विं लेविको ‘ल नेपाल्’ का थरीथरी अवतार
मूल विषयका रूपमा फरासीस भाषा पढेकी, अङ्ग्रेजी जन्मभाषा अर्थात् मातृभाषा भएकी विदुषीले अङ्ग्रेजीमा गरेको उल्था पढ्न पाइयो, त्यही नै गनीमत छ। खालि ‘यान्ओटेशन्’ नगरीकनै गरेको भनी नलेखिदिएको भए राम्रो हुन्थ्यो।
नेपालीको औसत आयुमा उल्लेख्य सुधार, ७१.३ वर्ष पुग्यो पछिल्लो तीन दशकमा उल्लेख्य सुधार भएर नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।