हिमाल मिडिया मेलामा माल्दिभ्सका पूर्व राष्ट्रपतिले विद्वत् प्रवचन दिने
हिमाल मिडिया मेलामा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीद जीसीएसकेले विद्वत् प्रवचन दिने भएका छन्।
खै हिमाल, तुवाँलोमा हरायो!
बाक्लो तुवाँलोले हिमाल र आकाश छोपिएको मात्रै छैन, सुन्दर हिमशृंखलालाई कुरूप बनाइरहेको छ भने जनस्वास्थ्यमा असर पनि पारिरहेको छ।
फेरि सगरमाथा चढ्दै कीर्तिमानी आरोही कामिरिता सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा फेरि आरोहणमा जान लागेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।