हिमाल मिडिया मेला प्रारम्भ
सञ्चारजगत्का विविध आयाम र चुनौतीबारे बहस गर्न ललितपुरमा हिमाल मिडिया मेला २०२४ प्रारम्भ भएको छ।
के स्वतन्त्र प्रेस बनाउन हामी तयार छौं?
हामी घुमिफिरी १९औं शताब्दीमै समाप्त भयो भन्ठानिएको पित पत्रकारिताको नयाँ संस्करण झेलिरहेका छौं, डिजिटल प्लाटफर्ममा।
१३औं शताब्दीका मूर्ति अमेरिकाबाट नेपाल पठाइयो अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्त्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।