आसिफ र अनिलको अर्धशतकमा नेपालको सहज जित
वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपालले ६ विकेटको सहज जित हासिल गरेको छ।
‘मजदूर मार्ग’ भएर रंगमञ्चमा उत्रिए कविता
कवि राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’का चार कविता रङ्गमञ्चको पर्दामा उत्रिएका छन्।
किसानलाई विपद् : मन्त्रालयमै अड्किए राहतका फाइल बागमती प्रदेशका किसानले क्षतिपूर्ति माग्दै दिएका ३३१ वटा निवेदन प्रदेशको कृषि मन्त्रालयमै अड्किएका छन् भने राहत बुझेकाहरूले पनि क्षतिको तुलनामा पाएको रकम निकै कम भएको गुनासो गरेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।