कोशीमा मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट
कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
‘मृत बजार’ मा जीवन्त धार्मिक सद्भाव
तराईका सीमावर्ती जिल्लाहरूमा हिन्दू-मुस्लिम समुदायबीच विवादका खबर सुनिरहेको मेरा निम्ति दाङको कोइलाबासमा देखेको धार्मिक सद्भाव र सामुदायिक सहभाव सुखद आश्चर्य थियो।
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दाको पेशी सर्यो गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति र विश्वासको मत विरुद्ध परेको मुद्दाको पेशी सरेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।