राणाकालीन पार्क ब्युँताउँदै ललितपुर महानगर
पुतली घर, सेतो घर र आनन्द गुफा जीर्णाेद्धार गरी उच्चस्तरीय विदेशी पाहुनालाई सत्कार गर्ने थलो बनाउने योजना।
डढेलो निभाउने क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई एक लाख रुपैयाँ राहत दिइने बागमती प्रदेश सरकारले डढेलो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन जनाका परिवारलाई जनही रु एक लाखको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।