राणाकालीन पार्क ब्युँताउँदै ललितपुर महानगर
पुतली घर, सेतो घर र आनन्द गुफा जीर्णाेद्धार गरी उच्चस्तरीय विदेशी पाहुनालाई सत्कार गर्ने थलो बनाउने योजना।
सिमेन्टको बाँधले सुक्यो ताल बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोर तालमा पाँच वर्षअघिसम्म भरिभराउ पानी थियो। तालको बीचमा बाह्रै महीना पानी रहन्थ्यो। तर, ताल संरक्षणका नाममा जथाभावी सिमेन्टको बाँध बनाएपछि अहिले ताल सुकेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।