कर्मचारी सरुवामा बेथिति : अस्थिरताको गोलचक्कर
शक्ति र पहुँचका आधारमा कर्मचारीको लगातारको सरुवाले सार्वजनिक सेवा प्रवाहदेखि संस्थागत सामर्थ्यलाई पनि खस्काइरहेको छ।
१३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार
एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोपले केही मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने कम्पनीले नै स्वीकार गरेको छ।
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु आगलागी, डढेलो र चट्याङबाट वैशाख महीनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।