सेतीसँग जुध्न कति तयार छ पोखरा?
सुन्दर तर भूबनोटले गर्दा भयानक बन्दै गएको सेती नदीसँगै जलवायु परिवर्तनले निम्त्याउने जोखिमसँग जुध्ने गरी तयारी गर्नुपर्ने भए पनि पोखराले भने बेवास्ता गरिरहेको छ।
सिल्विं लेविको ‘ल नेपाल्’ का थरीथरी अवतार
मूल विषयका रूपमा फरासीस भाषा पढेकी, अङ्ग्रेजी जन्मभाषा अर्थात् मातृभाषा भएकी विदुषीले अङ्ग्रेजीमा गरेको उल्था पढ्न पाइयो, त्यही नै गनीमत छ। खालि ‘यान्ओटेशन्’ नगरीकनै गरेको भनी नलेखिदिएको भए राम्रो हुन्थ्यो।
धारामा पानी नआएपछि मेयर साम्पाङको कार्यकक्षमा नाराबाजी धरानमा खानेपानीको अभाव भएपछि स्थानीय बासिन्दाले मेयर हर्क साम्पाङको कार्यकक्षमा पुगेर नाराबाजी गरेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।