‘राज्य संयन्त्रको उदासीनताले वातावरणीय अपराध बढिरहेछ’
राज्य संयन्त्रको उदासीनताकै कारण वातावरणीय अपराध बढिरहेको विज्ञहरूले बताएका छन्।
‘व्यापारी, ठेकेदार र नेता संलग्न रहेकाले प्राकृतिक स्रोत दोहन विरुद्ध लेख्न जोखिम छ’
प्राकृतिक स्रोत दोहन विरुद्ध लेख्ने पत्रकारलाई दिनानुदिन जोखिम बढिरहेको एक कार्यक्रमका वक्ताहरूले औंल्याएका छन्।
‘जलवायु परिवर्तनसँग जुध्न दाताको मात्र भर नपरौं’
जलवायु परिवर्तनका समस्यासँग जुध्न संयुक्त राष्ट्रसंघले स्थापना गरेको हरित जलवायु कोष (जीसीएफ) प्रभावकारी बन्न नसकेको भन्दै नेपाल जस्ता मुलुकले आन्तरिक स्रोतको समेत खोजी गरेर विकल्पमा जानुपर्ने विज्ञहरूले बताएका छन्।
‘अबको २० वर्षमा हाम्रा नदी नै नरहन सक्छन्’
अहिलेकै गतिमा जलवायु परिवर्तन भइरहेमा आगामी २० वर्षमा नदी नै नरहन सक्ने भन्दै जलस्रोतविद् अजय दीक्षितले सचेत गराएका छन्।
गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ मा विश्वासको मत लिने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने भएका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।