क्यासिनोले कंगाल बनाएका नागरिकका कथा खोज्दा
माओवादीका कारणले सिरिखुरी सिध्याएकाहरूको समाचार लेखे बापतको पुरस्कार माओवादी नेताकै हातबाट लिनुपर्दा निकै सकस भयो।
मेरो नागरिकताबारे अफवाह
मेरो नागरिकता रद्द गरिएको समाचार प्रकाशन भइरहँदा म व्यवस्थापिका संसद्मा जनताद्वारा प्रत्यक्ष चुनिएर आएको सांसद थिएँ।
कोशी, लुम्बिनी र सुदूरपश्चिममा हुरीबतासको चेतावनी जल तथा मौसम विज्ञान विभागले आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतास चल्न सक्ने भएकाले सतर्कता अपनाउन सचेत गराएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।