समाचारकक्षमा एआई कसरी प्रयोग गर्ने?
हिमाल मिडिया मेलाको तेस्रो संस्करणमा पत्रकार नरेश नेवारले समाचारकक्षमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषयमा प्रस्तुति राखेका छन्।
‘जलवायु संकटसँग जुध्न लोकतन्त्र र प्रेस स्वतन्त्रता चाहिन्छ’
माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीदले नेपाल र माल्दिभ्स लगायत कैयौं देशले जलवायु संकट खेपिरहेको उल्लेख गर्दै यससँग जुध्न पनि लोकतन्त्र र प्रेस स्वतन्त्रता चाहिने बताएका छन्।
हिमाल मिडिया मेला प्रारम्भ सञ्चारजगत्का विविध आयाम र चुनौतीबारे बहस गर्न ललितपुरमा हिमाल मिडिया मेला २०२४ प्रारम्भ भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।