‘तथ्यांकको आकर्षक प्रस्तुतिले लेखन विश्वसनीय र प्रभावकारी हुन्छ’
लेखनलाई विश्वसनीय र प्रभावकारी बनाउन तथ्यांकको आकर्षक प्रस्तुति आवश्यक भएको एक कार्यशालाका वक्ताले बताएका छन्।
समाचारकक्षमा एआई कसरी प्रयोग गर्ने? हिमाल मिडिया मेलाको तेस्रो संस्करणमा पत्रकार नरेश नेवारले समाचारकक्षमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषयमा प्रस्तुति राखेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।