HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
‘आमा’: बदलिदो नेपाली सिनेमाको प्रतिबिम्ब
‘आमा’: बदलिदो नेपाली सिनेमाको प्रतिबिम्ब रित्तिदै गरेका गाउँबस्ती र सुख र सुविधाको खोजीमा शहर छिरेका मानिसहरूको कष्टलाई फिल्ममा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।